माधव सापकोटाको दाबी : संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकार गरिएको छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने स्वीकार्य नहुने बताएका छन्। जनयुद्ध दिवसको अवसरमा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धले ल्याएको व्यवस्थाबाट वडा सदस्यदेखि प्रधानमन्त्री हुँदै...