संविधान संशोधनको खेलाँची नगर्न ‘प्रचण्ड’को चेतावनी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको खेलाँची नगर्न काँग्रेस एमालेलाई चुनौती दिएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले दुई दल २०४७ सालतिरै फर्कन...