संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य छ : वरिष्ठ नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रगमनतर्फ लैजान गरिएको बताएका छन् । व्यास नगरपालिका-३ देउरालीनगरमा आज आयोजित...