‘अध्यादेश परिस्थिति अनुकूल भएन’
काठमाडौँ । नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गरेका छन्। काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी,...