राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन्। आफू कहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई...