भोटेकोशी-त्रिशूली बाढी र जलवायु असर अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
काठमाडौँ । १० भदौमा रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीसम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु...