शिक्षक आन्दोलनले यातायात अस्तव्यस्त, संसदीय समितिहरूको बैठक प्रभावित
काठमाडौँ । शिक्षक आन्दोलनका कारण काठमाडौँको यातायात अस्तव्यस्त भएको छ । त्यसको असर संसदीय समितिका बैठकहरूमा पनि परेको छ । यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति...