संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपा आउट
काठमाडौँ । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका...