जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त
काठमाडौँ। जेन जेड युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दुःख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले बलिदानी दिनुपरेको भन्दै...