प्रधानमन्त्रीले भने-संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहज भयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहजता भएको बताएका छन् । संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको...