खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन संसदीय समितिको निर्देशन
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका...