बैठकमा कोरम पुर्याउन नसकेको संसदीय समिति सभापतिहरूको गुनासो
काठमाडौँ । प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले बैठकमा गणपूरक संख्या नपुग्दा प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका छन् । संसदीय समितिका कामकारबाही र संसदमा विचाराधीन विधेयकका विषयमा छलफल गर्न सभामुख...