संसदीय छानबिन समितिको कार्यादेशमा छलफल गर्न शीर्ष नेताको बैठक बस्दै
काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउने प्रयासमा शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे बस्ने...