संसदीय गतिविधिलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्। पार्टी संसदीय...