अघिल्लो संसदमा नटुङ्गिएको महाभियोग एक चौथाइ सांसदले ब्युँताउन सक्ने
काठमाडौँ । प्रतिनिधि सभाको नियमावली टुङ्गो लागेको छ। नियमावली मस्यौदा समितिमा सांसद निलम्बन र महाभियोगको विषयमा सहमति जुटेसँगै नियमावली टुङ्गिएको हो। नियमावलीले कुनै पनि सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन...