राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक बिहीबार बस्दैछ। संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो। प्रमुख सचेतक रमेश...