रासायनिक मलको अभावबारे संसदमा २ घण्टा छलफल हुने
काठमाडौँ। रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरूले पेस गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्। प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख...