संसद् विघटनको विरोधमा नेकपाकै विद्यार्थीको मसाल जुलुस
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूको एक समूहले संसद् विघटनको विरोधमा सोमबार काठमाडौँको मीन भवनमा मसाल जुलुस निकालेको छ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सवा ६ बजे...