प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा संसद् भवनको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ बानेश्वरस्थित संसद् भवनको संयुक्त अवलोकन गरेका छन् । संसद् भवनको बैठक कक्षको अनुगमनका लागि...