संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपतिलाई नेपाल पत्रकार महासंघको आग्रह
काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान सिफारिस गरेको संसद विघटन प्रस्ताव कार्यान्वयन नगर्न आग्रह गरेको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सो सिफारिस संविधान र...