आफ्ना नेताहरूमाथिको आक्रमणमा संलग्नबारे जवाफ नदिए सदन चल्न नदिने एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेले भोलिबाट सदन अवरोध गर्ने चेतावनी दिएको छ । कोशी प्रदेशमा पहिचानवादीले एमाले नेता कार्यकर्तामाथि आक्रमण गरेको भन्दै एमालेले सदन चल्न नदिने चेतावनी दिएको हो । एमालेका...