संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको ब्यहोरा...