लेखा समितिले मन्त्रालय र कोषसँग माग्यो गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतम बुद्धको समाधिस्थल भाडामा दिनेबारे भएको निर्णय मागेको छ । समितिका सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी...