नागरिक उड्डयन विधेयकबारे २४ घण्टाभित्र जानकारी गराउन निर्देशन
काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिले ‘नेपाल नागरिक उड्डयन विधेयक’बारे जानकारी गराउन निर्देशन दिएको छ । समिति सभापति राजकिशोर यादवले पर्यटन मन्त्रालयमा रोकिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक-२०७६’ र...