आरोहक्रममा ज्यान गुमाउने शेर्पाको लागि कल्याणकारी कोष स्थापना हुने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले आरोहणको क्रममा मृत्यु भएका आरोही शेर्पाहरूका लागि कल्याणकारी कोष व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । आज ७१...