विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पुर्याउनुपर्छ : नेता राजवंशी
काठमाडौँ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक हो । हामी अहिले दसैँ, तिहार र छठलगायतका चार्ड पर्वको मनाउने तयारीमा छौ । विविधताबीचको एकता, सामाजिक,...