नेपाल–भारत सम्बन्ध हिमालको उचाइजस्तै बढिरहेको छ : पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल–भारतबीचको सम्बन्ध हिमालको उचाइजस्तै दिनदिनै बढिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल...