‘क्षेत्रको विकासबाट आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने सकिन्छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन् । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र सङ्घ विश्व...