नेकपा एसको सचिवालय बैठक जारी, अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका...