२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको निष्कर्ष-‘इजरायल-इरान युद्धले नेपालीको पेसा र जीवन जोखिममा’

अ+ अ-

काठमाडौँ । एमाले केन्द्रीय सचिवालय बैठकले इजरायल र इरान युद्धले त्यस क्षेत्रमा कार्यरत लाखौँ नेपालीको पेसा र जीवन जोखिममा परेको भन्दै उनीहरूको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

केन्द्रीय सचिवालयको बुधबार बैठकले विशेष प्रस्ताव पारित गर्दै शक्ति राष्ट्रहरूलाई शान्ति स्थापनाका लागि योगदान गर्न आग्रह गरेको छ ।

‘इरान र इजरायलबीच गएको दुई साता चलेको युद्धले समग्र खाडी क्षेत्रको शान्तिमा चुनौती खडा गरेको छ । यो बैठकले इरान र इजरायल दुवैलाई युद्ध विरामको इमानदारीपूर्ण पालना गर्न, तनावपूर्ण कुनै पनि काम नगर्न, युद्ध विरामलाई स्थायी रूपमा युद्धको अन्त्य गर्न आह्वान गर्दछ । शक्ति राष्ट्रलाई युद्धमा सहभागी नहुन, युद्ध नचर्काउन, विश्व शान्तिको लागि पहल गर्न ध्यानाकर्षण गर्दछ’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बढ्दो तनावले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत ५ हजार नेपाली जीवन र पेसागत सुरक्षामा जोखिम पैदा गरेको छ । उनीहरूको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल सरकारको ध्यानाकर्षण गराउँदछ ।’