एमालेले भन्यो : ‘निर्वाचन तोकेको सरकार निषेधको बाटो हिँड्दैछ’
काठमाडौँ। नेकपा एमालेले निर्वाचनको घोषणा गरेको सरकारले राजनीतिक दलहरूलाई निषेध गर्न खोजेको आशंका व्यक्त गरेको छ। जेन जेड आन्दोलनपछि पहिलो पटक बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप...