कार्यान्वयन योग्य र नतिजा दिने योजना छनौट गर्न अख्तियारका सचिव दंगालको सुझाव
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले सार्वजनिक निकायले कुनै पनि आयोजना तथा कार्यक्रमहरू छनौट गर्दा कार्यान्वयन योग्य र नतिजा दिने गरी छनौट गर्नुपर्ने बताएका छन् । भ्रष्टाचार...