सहकारीका समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म अर्थतन्त्रलाई चलायमान गराउन चुनौती रहेको बताएका छन् । उनले सहकारीहरूको संस्कृति बिना...