सचिवहरूलाई ‘घण्टे करार’मा राखियोस् !
काठमाडौँ । नेपाल सरकारका एक सचिवले सचिवहरूलाई करारमा राख्न प्रस्ताव गरेका छन् । कर्मचारीहरूको कार्यशैलीबाट वाक्क हुँदै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले देशको विकास गर्ने हो भने सरकारका...