२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव बुर्लाकोटीको हप्काईपछि सिँचाइ सचिव राईले सच्याए बोलपत्रको बुँदा 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(जलस्रोत तथा सिँचाइ) सागर कुमार राईले बोलपत्रको बुँदा सच्याएका छन् ।

सुनकोसी मरिन डाइभर्सन मल्टी प्रपोज प्रोजेक्ट, सिन्धुली प्रोजेक्टको बोलपत्रमा स्पेसिफिकेसनमै मिलेमतोको हुन सक्ने आशङ्का पछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले उल्लेखित एउटा बुँदा सच्याउन भनेका थिए । बोलपत्रको अनुभव सम्बन्धी एउटा बुँदामा ठेकेदार कम्पनीले आउट अफ होम कन्ट्री काम गरेको हुनुपर्ने बुँदालाई हटाउन भनिएको थियो  । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानाकर्षणपछि बोलपत्रमा उल्लेखित बुँदा सच्याएर सूचना प्रकाशन भएको विभागका महानिर्देशक सुशिलचन्द्र आचार्यले सकारेका छन् । ‘सच्याएर हिजै सूचना प्रकाशित भई सकेको छ’, महानिर्देशक आचार्यले भने । 

कार्यालयले सच्याउन भनेको बुँदाको विषयमा छलफल गर्न भन्दै सचिव राई मङ्गलवार ताहाचलस्थित खरिद अनुगमनको कार्यालयमा पुगेका थिए । सुरुमै झक्काझक्की चलेपछि उनी उठेर हिँडेका थिए । 

सम्बन्धित समाचार :  सचिवबिच झण्डै कुटाकुट, ठेक्काबारे आरोप-प्रत्यारोप !

केही समययता सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा हुँदै आएको र हुनसक्ने मिलेमतोमा कडाइका साथ निगरानी राखेपछि धेरै सरकारी अधिकारी तथा निर्माण कम्पनीहरूको सातो गएको छ ।