राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारी
काठमाडौँ । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरूप ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा...