मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक, काउन्सिलको अध्यक्ष हुन के के चाहिन्छ योग्यता ?
काठमाडौँ । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमाको प्रक्रिया अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको...