नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन् । पुलचोक इन्जिनियरिङ क्याम्पसमा सुरु भएको २० औँ लोकस प्राविधिक महोत्सव...