दर्ता प्रक्रियाका लागि मेटाले माग्यो विवरण
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । मन्त्रालयका प्रशासन स्रोतका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत एक...