रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेसमक्ष उनले...