राष्ट्रिय सभा सदस्यका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले रु. तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा...