२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपनी गाउँपालिकामा सेवाग्राही सहजीकरणका लागि नागरिक सहायता कक्ष सञ्चालनमा

अ+ अ-

सप्तरी । सेवा प्रवाहलाई व्यवस्थित, सरल र प्रभावकारी बनाउने उद्देश्यले सप्तरीको रुपनी गाउँपालिकाले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाबाट विभिन्न प्रशासनिक तथा सेवा-सम्बन्धी कामका लागि कार्यालयमा आउने सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यसहित वैशाख १७ गतेदेखि उक्त कक्ष कार्यान्वयनमा ल्याइएको हो ।

गाउँ कार्यपालिकाको कार्यालय, रुपनीमै स्थापना गरिएको उक्त सहायता कक्षमार्फत सेवाग्राहीलाई आवश्यक परामर्शका साथै प्रक्रिया सहजीकरणका सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । सो प्रयोजनका लागि कालीप्रसाद यादवलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

सहायता कक्षबाट निवेदन लेखन, कागजात प्रिन्ट, फोटोकपी, स्क्यानिङ, टाइपिङ तथा इमेल पठाउने जस्ता सेवा नि:शुल्क रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सेवाग्राहीलाई आवश्यक पर्ने इन्टरनेट पहुँचसमेत उपलब्ध गराई प्रशासनिक प्रक्रिया पूरा गर्न सहजीकरण गरिने गाउँपालिकाले स्पष्ट पारेको छ ।

0 Comments