रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । सभापति लामिछाने शुक्रबार (कात्तिक...