रवि लामिछानेको निर्देशन : ‘रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सभापति...