रास्वपा सचिवालय बैठक शुरु: विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक शुरु भएको हो...