देउवाको दाबी : ‘अरूको भन्दा काँग्रेसकै आदर्श र सिद्धान्त राम्रो छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्य प्रतिस्पर्धी पार्टीमध्ये आदर्श र सिद्धान्त आफ्नै पार्टीको राम्रो भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी...