आलोचकलाई देउवाको प्रश्न : ‘कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने ?’
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अहिलेसम्म कुनै चुनाव नहारेको बताएका छन् । स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै जनताको सौभाग्यले आफू कहिल्यै हार्नु नपरेको बताए । उनले...