देउवाले उद्घाटन गरेको काँग्रेस मधेश सम्मेलनलाई डा. शेखरले गरे बहिष्कार
काठमाडौँ । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसन ग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज काँग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ।...