जसको पैसा उसकै नीति बन्यो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक मुलुकले बाटो बिराउँदा देशको हालत बिग्रिएको बताए। राज्यको ढुकुटी लुटेर भातृ सङ्गठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको भन्दै उनले...