‘टिकटक बन्दको निर्णय गर्ने दलका कयौँ नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गर्ने ?’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुने तर्क राखेका छन् । टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि आफ्नो धारणा राख्दै लामिछानेले सामाजिक...